आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परमिता राणाले सार्वजनिक गरिन् ‘सोलमेट’

मोडल तथा अभिनेत्री परमिता राणाले आफ्नो सोलमेट सार्वजनिक गरेकी छिन् । परमिताले सोमबार राती आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेर प्रेमीबारे जानकारी दिएकी छिन् ।  उनले भिडियोको क्याप्सनमा लेखेकी...