आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तान : ९ सय फिटको उचाइमा केबलकारमा फसे विद्यालय जान लागेका ६ बालबालिका, उद्धार कार्य जारी

पाकिस्तानको खैबर पख्तुनख्वाको अलाई उपत्यकामा केबलकारमा आठ जना फसेका छन् । यी बालबालिका विद्यालय गइरहेका बेला केबलको तार लत्रियाे र उनीहरू सबै ९०० फुटको उचाईमा फसे । फसेका मध्ये ६...