आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा

काठमाडौँ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन्...