आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाटनमा मनाइयो यल पञ्चदान, तस्बिरहरू

ललितपुर । पाटनका बुद्धहरू आफ्नो बिहारबाट निस्किएका छन् । यल पञ्चदान भनिने यो पर्वमा बौद्ध धर्मावलम्वीहरूले दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ ।  आजको दिन...