आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोपोन्मुख रैथाने ‘तिल्की’ धान  संरक्षण  गर्न  थालियो

तुलसीपुर । स्दाङमा रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको उक्त धान  तुलसीपुर उपमहानगरपालिका–१८स्थित विजौरीमा करिब दुई बिघा जग्गा भाडामा लिएर खेती सुरुवात गरिएको हो...