आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसद्‍मा दोस्रो पटक ‘विद्युत् व्यापार विधेयक’ लैजाँदै सरकार

काठमाडौँ । सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने लक्ष्यसहित संसद्‍मा ‘विद्युत् व्यापार विधेयक’ पेस गर्ने तयारी गरेको छ । लामो समयदेखि निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिने तयारीसहित सरकारले...