आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राविधिक स्वास्थ्यकर्मीभन्दा बाहिरका व्यक्ति नियुक्तिप्रति  जनस्वास्थ्य संघको आपत्ति

काठमाडौँ । नेपाल जनस्वास्थ्य संघले स्वास्थ्य प्राविधिक जनशक्ति नियुक्ति गर्दा जनस्वास्थ्य क्षेत्रको गाम्भीर्यतालाई बुझेर अघि बढ्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गरी सम्बन्धित विषय...