सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गलकोट नगर अस्पताल :  उपकरण थपिएपछि स्वास्थ्य सेवा सहज बन्दै

ढोरपाटन  । गलकोट नगरपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन्...