आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दसैँमा बढे विद्युतीय सवारी प्रयोगकर्ता, प्राधिकरणको स्टेसनमा एकै दिन २ हजार सवारी चार्ज

काठमाडौँ । चाडवाडको समयमा डिजेल/पेट्रोल गाडी छाडेर विद्युतीय सवारीको प्रयोगकर्ता बढेका छन् । चाडपर्व मनाउन घर जाने र मनाएर फर्कनेहरुले विद्युतीय सवारीको प्रयोग बढाएको नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कले देखाउँछ । ...