आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’ सार्वजनिक

काठमाडौँ । पूर्वबैङ्कर उमाकान्त पौड्यालको अनुसन्धानात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ । पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइन प्रिन्ट बुक्सले प्रकाशन गरेको हो ।  बुद्ध परिनिर्वाण लगत्तै...