सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिटी छाडेर रोनाल्डोको टोलीमा लापोर्टे

लण्डन । स्पेनिस डिफेन्डर एमरिक लापोर्टे प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी छाडेर साउदी प्रो–लिग टोली अल नासर पुगेका छन् । उनलाई साउदी क्लबले २.७५ करोड युरोमा खरिद गरेको हो ।  ...