मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इटहरीमा पनि हिन्दुवादीहरूको बृहत् प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

सुनसरी ।  हिन्दुवादीहरूले सुनसरीको इटहरीमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले धरानमा भएको गौहत्याको विरोधमा शनिवार प्रदर्शन गरेका हुन् ।  इटहरीमा पनि उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका...