आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर...