आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘विश्वविद्यालय स्वायत्त भएन, इन्जिनियरिङ काउन्सिलको दादागिरी भयो’

विराटनगर । कोशी प्रदेश सरकारको एकमात्रै विश्वविद्यालय हो मनमोहन प्राविधिक विश्वविद्यालय । यसअघि मनमोहन पोलिटेक्निक कलेजको रुपमा स्थापना भए पनि प्रदेश सरकार स्थापना भएसँगै यो कलेज विश्वविद्यालय बनेको हो । ...