सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धोबीखोला छेउका अवैध संरचनामा महानगरको डोजर, तस्बिरहरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई कायम राखेको छ । सोहीअनुसार अनामनगर क्षेत्रको धोबी खोला छेउमा रहेका घरहरूको नक्साविपरीतका संरचनाहरूमा आइतबार महानगरले डोजर चलाएको...