आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् । काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो । ...