आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा आजदेखि स्वचालित तारेख व्यवस्थापन, प्रधानन्यायाधीशले उद्घाटन गर्दै

काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबारबाट स्वचालित तारेख व्यवस्थापन सुरु हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार बिहान ११ बजे स्वचालित तारेख व्यवस्थापनको उद्घाटन गरी सुरुवात गर्न लागेका हुन् ।  ...