आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री...