लन्डन। लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार सम्पन्न नेपाली मेलामा करिब सात हजारको उपस्थिति रह्यो । तमुधिं यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजना गरेको नेपाली मेलामा यस पटक कोभिड १९ पछिकै...