आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बेरुजुको प्रदेशजस्तो भयो कर्णाली, न्यूनीकरणमा खोइ ध्यान ?’

सुर्खेत । कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले बेरुजु न्यूनीकरणका लागि प्रदेश सरकारलाई निर्देशन दिने र छलफल गर्ने कार्य गरिरहेको छ । तर, प्रदेश सरकारले बेरुजु न्यूनीकरणमा कुनै चासो दिएको पाइँदैन...