आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन्...