सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा

– वासुदेव पौडेल गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । ...