सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टी-२० महिला विश्वकप छनोट  : नेपाली टोलीको विजयी सुरुआत

काठमाडौँ । आईसीसी महिला टीट्वान्टी विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको हो ।  ...