आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार

कर्णाली । कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माण गर्ने  भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०८०/८१ को स्वीकृत कार्यक्रमअन्तरगत प्लान्ट निर्माण प्रक्रिया अगाडि बढेको हो  ...