आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निजगढबाट ७ करोड ठगी गरेर फरार महिलालाई खोज्न प्रहरीको उदासीनता

बारा । निजगढ नगरपालिकामा विभिन्न व्यक्ति र संघसंस्थाको ७ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएकी मनिला गौतम (निरु) लाई खोज्न प्रहरीले चासो नदेखाएको भन्दै पीडितहरुले गुनासो गरेका छन् । ...