सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झरीकी चरी आसकोटे बकुल्ला  (तस्बिरहरू)

भारतीय पोखरी हेरोन वा प्याडीबर्ड (अर्डियोला ग्रेइ) अर्थात् नेपालीमा आसकोटे बकुल्ला, यो बकुल्ला प्रजातिको एउटा सानो चरा हो। विश्व मूलको दक्षिणी इरान र पूर्वमा भारत, नेपाल, बर्मा, बङ्गलादेश र श्रीलङ्कामा...