आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थारु संस्कृतिभित्र साम्यवाद

आफ्नो पहिचानको खोजीमा रहेको एक जाति हो– थारु । तराईको पूर्वदेखि पश्चिमसम्म बाक्लिएर बसेको, देशभक्तिले भरिपूर्ण समूह हो थारु । आत्मसम्मानको लडाइँ लडिरहेको एक कबिला हो– थारु । आत्मनिर्णयको अधिकार...