मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भोलिदेखि इटहरीको मुख्य राजमार्गमा सिटी सफारी चल्न नदिने

इटहरी ।  इटहरी उपमहानगरपालिकाले  आइतबारदेखि  मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ ।  इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घट्ना निम्त्याएको भन्दै मुख्य हाइवेमा भोलि देखिनै...