आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘गुणस्तरीय शिक्षाका लागि अभिभावक भौँतारिरहेका छन्’

काठमाडौँ । अहिले सबैभन्दा बढी आम नागरिकको चासोको विषय हो– गुणस्तरीय शिक्षा । छोराछोरीले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्दै अभिभावकहरू भौँतारिरहेका छन् । सरकारले समेत गुणस्तरीय शिक्षाको कुरा जोडतोडले उठाउँदै आएको...