आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रिगललाई कैद मिनाह दिने निर्णयविरुद्धको सुनुवाइ आज

काठमाडौँ । योगराज ढकाल (रिगल)लाई कैद मिनाह दिने निर्णयविरुद्धको सुनुवाइ आज पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि हेर्दाहेर्दैमा राखेको थियो ।    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,...