आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिजैविक औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले प्रतिजैविक (एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का...