सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता आयुष्मान वाइवाइको ब्रान्ड एम्बेसडर

काठमाडौँ । बलिउड अभिनेता आयुष्मान खुराना नेपाली उत्पादन वाइ वाई चाउचाउको ब्रान्ड एम्बेसडर बनेका छन् । चौधरी ग्रप अन्तर्गतको सीजी फुड्सले आफ्नो उत्पादन वाइवाइ चाउचाउको व्यावसायिक दूतमा खुरानासँग साझेदारी गरेको...