आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हामी उपभोक्ताका हक–अधिकार र हाम्रो जागरुकता

प्रजातान्त्रिक शासन व्यवस्थाको एक प्रमुख पहिचानका रूपमा उपभोक्ता अधिकार विश्वभरि अभ्यास हुँदै आएको छ । नेपालको संविधानमा ‘उपभोक्ता हक’ मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ । संवैधानिक अधिकारको संरक्षणका लागि...