आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डेलिभरीका दौरान महिलाको पेटमा सर्जिकल उपकरण छुट्यो, १८ महिनापछि मात्र पत्ता लाग्यो

अकल्याण्ड । न्युजिल्याण्डको अकल्याण्ड सहरमा लगभग १८ महिना अघि शिशुलाई जन्म दिएकी एक महिनाको पेटबाट सर्जिकल उपकरण निकालिएको छ । ती महिलाले सिजेरियन अपरेसनको माध्यमबाट आफ्नो बच्चा जन्म दिएकी थिइन्...