आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशभरिका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

काठमाडौँ। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरिका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन हुने भएको छ।  उपप्रधानमन्त्री श्रेष्ठ,...