आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ...