आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दिलमाया खातीलाई गोपाल योञ्जन स्मृति सम्मान

काठमाडौँ । नेपाली आधुनिक गीत संगीतका नक्षत्र गोपाल योञ्जनको ८० औँ स्मृति दिवसको अवसरमा वरिष्ठ गायिका दिलमाया खाती सम्मानित भएकी छन् । गोपाल योञ्जन प्रतिष्ठानद्वारा भारतको दार्जिलिङस्थित मिरिकमा आयोजित कार्यक्रममा...