आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ । कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट...