आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा निजामती कर्मचारी सेवा दिवस : कतै बहिष्कार, कतै उल्लास

सुर्खेत । आज निजामती सेवा दिवस । तर, कर्णालीका केही कर्मचारीहरुले उक्त दिवस बहिष्कार गरेका छन् । विशेष गरी, स्थानीय तहमा कार्यरत कर्मचारीहरुले दिवसको बहिष्कार गरेका हुन् । सुर्खेतका केही...