सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालको निराशाजनक सुरुआत : पाँच ओभरमा १० रन जोडेर चार विकेट गुमायो

काठमाडौँ । आईसीसी महिला टी—२० विश्वकपअन्तर्गत एसियाली क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा थाइल्यान्डबाट एक सय ६ रनको लक्ष्य पाएको नेपालले पाँच ओभरमै चार विकेट गुमाइसकेको छ । मलेसियामा जारी उक्त...