सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

भोजपुर । भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या...