सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेमिफाइनलमा थाइल्यान्डसँग हारेपछि ऐतिहासिक अवसर गुमायो नेपालले

काठमाडौँ । नेपाली टोली आईसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमै पराजित भएको छ । मलेसियामा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएको हो ।  ...