आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्नुपर्ने अवस्था छ : सचिव पोखरेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव...