आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनबाट चोरेर ल्याएका मोटरसाइकल मुस्ताङ–डोल्पा सीमाबाट बरामद

पोखरा । चीनबाट चोरेर ल्याएका ४ वटा चिनियाँ मोटरसाइकल मुस्ताङ र डोल्पाको सीमाबाट बरामद भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याक स्थित साङता हुँदै डोल्पा जाने सडकबाट ती मोटरसाइकल...