मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

झापामा कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

झापा । मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् । ...