आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली नेतालाई पालै-पालो चीन भ्रमणको निम्तो : आज माधव नेपाल पनि चीन जाँदै

चीन । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपाली नेताहरुलाई पालैपालो जनवादी गणतन्त्र चीन भ्रमणको निम्तो दिएरहेको छ । सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री...