बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पुग्न लाग्दासमेत शान्ति प्रक्रियाका बाँकी काम पूरा भएका छैनन् । प्रमुख राजनीतिक दलहरूबिच सहमति नजुट्दा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अझै संसदबाट अनुमोदन हुन सकेको...