मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

मोरङ । मोरङ प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ ।  प्रहरीले  सुनसरी देवानगंज गाउँपालिका १ बस्ने २३ वर्षीय सरोजकुमार मेहेतालाई शुक्रबार विराटनगर महानगरपालिका ५  पुल्चोकबाट पक्राउ गरेको हो...