काठमाडौँ । नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जेले दसैंतिहारलाई लक्षित गरी स्कोडा फाइभ स्टार अफर ल्याएको छ । जसमा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउन सक्नेछन्...