मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इटहरीमा अब निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा

इटहरी । इटहरीमा आजदेखि निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुचारु गरिएको छ । इटहरीको जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रूपमा सेवा विस्तार गरिने भएको...